अर्घाखाँची एमालेका टोपबहादुर रायमाझी अगाडि

अर्घाखाँची, मंसिर ५ : प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट उम्मेदवार रहेका एमाले नेता टोपबहादुर रायमाझीले अग्रता लिएका छन्।
२ हजार १२१ मत गनिसक्दा रायमाझीले १ हजार १८६ मत ल्याएका छन्। उनलाई पछ्याइरहेकी कांग्रेस नेता पुष्पा भुसालले ७४७ मत पाएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि भुसालले ६४ मत ल्याएका छन्।
प्रकाशित मिति: १७:५३ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











