Kathmandu Press

तनहुँ १ मा कांग्रेस नेता पाैडेलकाे प्रारम्भिक अग्रता

तनहुँ १ मा कांग्रेस नेता पाैडेलकाे प्रारम्भिक अग्रता

तनहुँ, मंसिर ५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ मा प्रारम्भिक अग्रता लिएका छन्।

पौडेलले १०८ मत पाउँदा उनीभन्दा पछाडि रहेका एमाले नेता एकबहादुर राना मगरले ८२ मत ल्याएका छन्।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ३३ मत पार्का छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार गाेविन्दराज जाेशीले ३० मत पाएका छन्।  

प्रकाशित मिति: १७:३९ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्