कांग्रेसका दीपक गिरीले कोमल वलीलाई उछिने

दाङ, मंसिर ५ : दाङ ३ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट उम्मेदवार रहेकी कोमल वलीलाई कांग्रेसका दीपक गिरीले उछिनेका छन्।
१ हजार ३१८ मत गनिसक्दा गिरीले ६११ मत ल्याएका छन्। वलीले ४८८ मत प्राप्त गरेकी छन्। यस हिसाबले वलीभन्दा गिरी १२३ मतले अघि छन्।
सो क्षेत्रमा १ लाख ३४ हजार ७ सय ३३ मतदातामध्ये ८० हजार ७ सय मतदान भएको छ।
प्रकाशित मिति: १७:२९ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











