गुल्मीको अर्बेनीमा पुनः मतदान हुने
गुल्मी क्षेत्र नं. १ मा रहेको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको सो मतदान केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन स्थागित भएको थियो ।गुल्मी, मंसिर ४ : गुल्मीको अर्बेनी गाउँस्थित भगवती माध्यमिक विद्यालय (क) केन्द्रमा पुनः मतदान हुने भएको छ।
गुल्मी क्षेत्र नं. १ मा रहेको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको सो मतदान केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन स्थागित भएको थियो ।
मतदान स्थगित भएपछि सो केन्द्रमा पुनः मतदान हुने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । तर, मतदानको मिति भने तय भइनसकेको उनले बताए।
निर्वाचन आयोगको निर्देशनअनुसार नै मतदानको मिति तय हुने उनले बताए । सो मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जना
प्रकाशित मिति: १९:५३ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९