Kathmandu Press

सभामुख सापकोटाले गरे मतदान

सभामुख सापकोटाले गरे मतदान

काठमाडौं, मंसिर ४ : सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सेतीदेवी पञ्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन्। 

 सभामुख सापकोटा मतदानका लागि शनिबार मात्रै सिन्धुपाल्चोक पुग्नुभएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। 

प्रकाशित मिति: ०९:१८ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्