विश्व एन्टी डोपिङ एजेन्सीको नेतृत्व पुनः दोहोरियो
वाडाको कार्यकारी समिति र फाउन्डेसन बोर्डले नोभेम्बर १७ र१८ मा एजेन्सीको मुख्यालय, मोन्ट्रियल, क्यानडामा भेला भएको र यसको शीर्ष नेतृत्वको पुनस् चयन गरेको बताएको छ।मोन्ट्रियल, मंसिर ३ : विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले शुक्रबार अध्यक्ष विटोल्ड बान्का र उपाध्यक्ष याङ याङको पुनः दोस्रो तीन वर्षको कार्यकालका लागि निर्वाचित भएको पुष्टि गरेको छ।
वाडाको कार्यकारी समिति र फाउन्डेसन बोर्डले नोभेम्बर १७ र१८ मा एजेन्सीको मुख्यालय, मोन्ट्रियल, क्यानडामा भेला भएको र यसको शीर्ष नेतृत्वको पुनस् चयन गरेको बताएको छ।
सो भेलामा नेतृत्व चयनका अतिरिक्त अन्य थुप्रै प्रमुख मुद्दाहरूमा छलफल भएको पनि बताइएको छ।
प्रकाशित मिति: १२:४१ बजे, शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१