सम्पत्ति शुद्धीकरण मुद्दामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई दुई सय करोडको जमानत

नयाँ दिल्ली, कात्तिक २९ : दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ।
सोमबार पटियाला हाउस अदालतले २ लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो।
यो आदेश सँगै अब उनी विदेश जान पाउने भएकी छन्।
प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












