Kathmandu Press

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले एक विज्ञप्ति जारी गरेर त्यसबारे जानकारी दिएका हुन्। 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडाैं, असाेज ५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ।

प्रमुख आयुक्त प्रेमकुमार राईज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/७९ को आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले एक विज्ञप्ति जारी गरेर त्यसबारे जानकारी दिएका हुन्। 

5.1-अ-दु-अ-आयोगको-वार्षिक-प्रतिवेदन_विज्ञप्ति_2079-1489x20481663756960.jpg

प्रकाशित मिति: १६:२४ बजे, बुधबार, असोज ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्