Kathmandu Press

७४ जना कोरोना संक्रमित थपिए 

देशभर गरिएको १ हजार ५ सय ३५ पिसिआर परिक्षणका क्रममा ३९ जना र १ हजार ९ सय ७७ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
७४ जना कोरोना संक्रमित थपिए 
Hardik ivf

काठमाडौं, असोज ४ : नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

देशभर गरिएको १ हजार ५ सय ३५ पिसिआर परिक्षणका क्रममा ३९ जना र १ हजार ९ सय ७७ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १ सय ६० संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ६ सय १९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

प्रकाशित मिति: १६:४६ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्