डडेल्धुराकी २१ बर्षीया गर्भवती महिलाकाे हेलिकाेक्टरमार्फत उद्दार
काठमाडाैं, असाेज १ : डडेलधुराकी एक गर्भमती महिलाकाे उद्धार गरिएकाे छ। परशुराम-३ शिर्ष बस्ने २१ वर्षीया राधा ऐरलाइ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।सुत्केरी व्याथा...
काठमाडाैं, असाेज १ : डडेलधुराकी एक गर्भमती महिलाकाे उद्धार गरिएकाे छ। परशुराम-३ शिर्ष बस्ने २१ वर्षीया राधा ऐरलाइ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
सुत्केरी व्याथा लागेकी उनलाई हेलिकाेप्टरबाट उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएकाे छ।
प्रकाशित मिति: १८:४० बजे, शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












