Kathmandu Press

थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असाेज १ : नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ५ सय ७४ पिसिआर परिक्षणका क्रममा ३५...
थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असाेज १ : नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ५ सय ७४ पिसिआर परिक्षणका क्रममा ३५ जना र २ हजार १ सय ६६ एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १ सय ३१ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल नेपालमा १ हजार ९ सय ६६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:३९ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्