Kathmandu Press

प्रतिनिधिसभामा मन्त्रीबाट प्रस्तुत हुन नसकेका प्रश्नको उत्तर टेबुल

काठमाडाैं, असाेज १ : प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रीले सभामा प्रस्तुत गर्न नसकेका मौखिक प्रश्नको उत्तर टेबुल गरेका छन्।आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाण, ऊर्जा,...
प्रतिनिधिसभामा मन्त्रीबाट प्रस्तुत हुन नसकेका प्रश्नको उत्तर टेबुल

काठमाडाैं, असाेज १ : प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रीले सभामा प्रस्तुत गर्न नसकेका मौखिक प्रश्नको उत्तर टेबुल गरेका छन्।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाण, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानीमन्त्री उमाकान्त चौधरीले सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नको उत्तर टेबुल गरेका हुन्।

त्यसैगरी परराष्ट्रमन्त्री डा नारायण खड्काका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंहले मौखिक प्रश्नको उत्तर टेबुल गरे।

प्रकाशित मिति: १४:४७ बजे, शनिबार, असोज १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्