Kathmandu Press

थप ११० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, भदाै ३१ : नेपालमा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ७ सय ५२ पिसिआर परिक्षणका...
थप ११० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, भदाै ३१ : नेपालमा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ७ सय ५२ पिसिआर परिक्षणका क्रममा ६० जना र २ हजार ७५ एन्टीजेन परिक्षणका क्रममा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १ सय २६ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल नेपालमा २ हजार ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:१९ बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्