Kathmandu Press

थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, भदाै ३० : नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ६ सय ७४ पिसिआर परिक्षणका...
थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, भदाै ३० : नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ६ सय ७४ पिसिआर परिक्षणका क्रममा ७५ जना र २ हजार १ सय १६ एन्टीजेन परिक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन। त्यस्तै थप १ सय ३७ संक्रमित निको भएका छन्।

हाल नेपालमा २ हजार १ सय २९ सक्रिय संक्रमित आइशोलशेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:२६ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्