Kathmandu Press

थाई आर्मी कलेजमा गोली चल्दा दुईको मृत्यु

बैंकक, भदाै २७ : बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’मा  बुधबार भएको गोलीकाण्डमा परी दुई जनाको मृत्यु हुनुका साथै अर्का एक जना...
थाई आर्मी कलेजमा गोली चल्दा दुईको मृत्यु

बैंकक, भदाै २७ : बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’मा  बुधबार भएको गोलीकाण्डमा परी दुई जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको थाई सेनाका प्रवक्ताले बताएका छन्।

सो गोलीकाण्डमा ५९ वर्षीय बन्दुकधारीले स्थानीय समयानुसार बिहान ८ः५५ बजे आफ्ना सहकर्मीहरूलाई गोली हानेका थिए। 

घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले बताएका छन्।

प्रकाशित मिति: १५:५० बजे, बुधबार, भदौ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्