Kathmandu Press

फिलिपिन्समा कोरोना संक्रमणबाट ४० जनाको मृत्यु

फिलिपिन्समा कोरोना संक्रमणबाट ४० जनाको मृत्यु

मनिला, भदाै २८ : फिलिपिन्समा सोमबार एक हजार ५७४ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ। योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३,९०९,७७२ पुगेको छ।

स्वास्थ्य विभागका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २४,५०२ मा झरेको छ। थप ४० बिरामीहरू सङ्क्रमणको जटिलताबाट मृत्यु भएको छ।

साथै सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ६२,८२ पुगेको छ।

प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, भदौ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्