Kathmandu Press

सुन प्रतितोला दुई सय रुपैयाँले घट्यो

काठमाडौं, मंसिर १२ : सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाला सुनको मूल्....

सुन प्रतितोला दुई सय रुपैयाँले घट्यो

काठमाडौं, मंसिर १२ : सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला  ७० हजार ७०० रुपैयाँ निर्धारण गरेको छ। 

बुधबार तेजाबी सुन प्रतितोला ७१ हजार २०० र छापावाला सुन प्रतितोला ७० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला ८५५ रुपैयाँमा कारोबार भएको थियो।
 

प्रकाशित मिति: १८:२१ बजे, बिहीबार, मंसिर १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्