Kathmandu Press

भायनेटले ल्यायो ‘क्या लभ्ली अफर’

काठमाडौं, मंसिर ११ : भायनेटले २० वर्ष पुगेको अवसरमा ‘क्या लम्भी अफर’ नाम दिएर नयाँ अफर ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले ३४ ह....

भायनेटले ल्यायो ‘क्या लभ्ली अफर’

काठमाडौं, मंसिर ११ : भायनेटले २० वर्ष पुगेको अवसरमा ‘क्या लम्भी अफर’ नाम दिएर नयाँ अफर ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले ३४ हजारमा एक वर्षका लागि इन्टरनेट, नेट टिभी र ६४ मेगापिक्सेल क्यामरा भएको जिओनी रेड्नी नोट–८ प्रो मोबाइलसमेत रहेको जनाएको छ।

त्यस्तै, २७ हजार सात सयमा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र जिओनी रेडमी नोट–८ रहेको छ।

यससँगै भायनेटले १८ हजार सात सय ९० रुपैयाँमा सामसङ र स्काइवर्थको ३२ देखि ४३ इन्चसम्मको एलईडी टीभीसँगै इन्टरनेट र फ्रि नेट टिभी प्रदान गर्ने अफर ल्याएको जनाएको छ। यो अफर तीन महिनासम्म चल्ने जनाएको छ।

 

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, मंसिर ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्