Kathmandu Press

बलात्कारको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

भरतपुर, मंसिर ७ : चितवनमा जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। 

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शनिबा....

बलात्कारको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

भरतपुर, मंसिर ७ : चितवनमा जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। 

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शनिबार भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए। 

पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति: १२:१२ बजे, शनिबार, मंसिर ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्