Kathmandu Press

राहुल गान्धीको बायोपिकको टिजर सार्वजनिक

काठमाडौं, माघ २६ : भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीको बायोपिक आउने भएको छ ।

उनको बायोपिक ‘माई नेम इज रागा’को टिजर स....

राहुल गान्धीको बायोपिकको टिजर सार्वजनिक

काठमाडौं, माघ २६ : भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीको बायोपिक आउने भएको छ ।

उनको बायोपिक ‘माई नेम इज रागा’को टिजर सार्वजनिक गरिएको छ । भरखरै सार्वजनिक गरिएको टिजरमा उनको बाल्यकालदेखिका केही दृश्य देखाइएका छन् ।

Hardik ivf

यो कहिले सार्वजनिक हुन्छ, बताइएको छैन् । तर, छिट्टै सार्वजनिक हुने भारतीय मिडियाले जनाएका छन् ।

यो फिल्मको निर्देशन रुपेस पालले गरेका छन् । तीन मिनेटको टिजरमा इन्दिरा गान्धी, राजीव गान्धी, सोनिया गान्धी र प्रियंका गान्धीलाई पनि देखाइएको छ ।

यस्ताे छ ‘माई नेम इज रागा’को टिजर

प्रकाशित मिति: १३:२२ बजे, शनिबार, माघ २६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्