Kathmandu Press

मोरक्कोका शान्ति सेनाको कङ्गोमा दुर्घटना

रबात, साउन १२ : प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा बुधबार गोली लागी एक मोरक्कोका शान्ति सैनिकको मृत्यु भएको रोयल मोरक्कन सशस्त्र बल (एफएआर)...
मोरक्कोका शान्ति सेनाको कङ्गोमा दुर्घटना

रबात, साउन १२ : प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा बुधबार गोली लागी एक मोरक्कोका शान्ति सैनिकको मृत्यु भएको रोयल मोरक्कन सशस्त्र बल (एफएआर) ले बिहीबार जनाएको छ।

उत्तर किभुमा संयुक्त राष्ट्रसंघका एक प्रहरी अधिकारीद्वारा असाबधानीबस चलेको गोली लागी  उनको मृत्यु भएको हो। पछिल्लो समय कङ्गोमा अशान्तिका घटनाहरू बढिरहेका छन्।

प्रकाशित मिति: १९:१४ बजे, बिहीबार, साउन १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्