Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, साउन १२ : ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका ६ ढक्का शिबिर बस्ने १५ बर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Hardik ivf

काठमाडौं, साउन १२ : ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका ६ ढक्का शिबिर बस्ने १५ बर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई ललाई फकाई आफ्नै घर कोठामा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 

प्रकाशित मिति: १९:१० बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्