Kathmandu Press

राष्ट्रपति सीद्वारा शताब्दी लक्ष्य पूरा गर्नुपर्नेमा जोड

बेइजिङ, साउन १२ : चिनियाँ राष्ट्रपति सी चिनफिङले जनमुक्ति सेना (पीएलए) को स्थापनाको सयौं वर्षगाँठका लक्ष्यहरू पूरा गर्न लगनशीलताका साथ अगाडि बढ्नुपर्नेमा  जोड...
राष्ट्रपति सीद्वारा शताब्दी लक्ष्य पूरा गर्नुपर्नेमा जोड

बेइजिङ, साउन १२ : चिनियाँ राष्ट्रपति सी चिनफिङले जनमुक्ति सेना (पीएलए) को स्थापनाको सयौं वर्षगाँठका लक्ष्यहरू पूरा गर्न लगनशीलताका साथ अगाडि बढ्नुपर्नेमा  जोड दिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले बुधबार चिनियाँ जनक्रान्तिको सैन्य सङ्ग्रहालयको भ्रमणका क्रममा उक्त टिप्पणी गरेका हुन्।

प्रकाशित मिति: १८:३८ बजे, बिहीबार, साउन १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्