Kathmandu Press

‘शपथसम्बन्धी विधेयक, २०७९’ सर्वसम्मतिले पारित

काठमाडाैं, साउन १२ : राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘शपथसम्बन्धी...
‘शपथसम्बन्धी विधेयक, २०७९’ सर्वसम्मतिले पारित

काठमाडाैं, साउन १२ : राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदन समक्ष प्रस्तुत गरेका थिए। 

प्रकाशित मिति: १३:०६ बजे, बिहीबार, साउन १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्