Kathmandu Press

राप्रपा नयाँ शक्तिका रुपमा : अध्यक्ष लिङ्देन

कैलाली, साउन ११ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा विकास भइरहेको बताएका छन।सो...
राप्रपा नयाँ शक्तिका रुपमा : अध्यक्ष लिङ्देन

कैलाली, साउन ११ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा विकास भइरहेको बताएका छन।

सो पार्टीको कैलाली जिल्ला समितिले आज धनगढीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले पार्टीले आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नयाँ परिणाम दिने बताए। अध्यक्ष लिङ्देनले अहिले सुस्ताएको राजनीतिमा फेरि नयाँ तरङ्ग सिर्जना गर्ने काम राप्रपाबाट भइराखेको जिकिर गरे।

प्रकाशित मिति: २०:४८ बजे, बुधबार, साउन ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्