Kathmandu Press

प्रेस युनियन निर्वाचनमा खनाललाई सर्वाधिक मत

काठमाडौं, साउन ९ : नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा सरिता खनालले सर्वाधिक मत प्राप्त गरेकी छिन् ।केन्द्रीय सदस्य (खुला महिला) तर्फको उम्मेदवार रहेकी...
प्रेस युनियन निर्वाचनमा खनाललाई सर्वाधिक मत
Hardik ivf

काठमाडौं, साउन ९ : नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा सरिता खनालले सर्वाधिक मत प्राप्त गरेकी छिन् ।

केन्द्रीय सदस्य (खुला महिला) तर्फको उम्मेदवार रहेकी खनालले कुल १३९३ मतमध्ये १ हजार २१ मत प्राप्त गरेकी हुन् । खनालले प्राप्त गरेको मत अन्य विजयी उम्मेदवारहरुमध्ये सर्वाधिक मत हो ।

रेडियो नेपालमा कार्यरत खनाल प्रेस युनियनका पूर्वसचिव स्व. सुर्यकुमार क्षेत्रीकी श्रीमती हुन् ।

प्रकाशित मिति: ११:०२ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्