Kathmandu Press

काठमाडौं उपत्यकामा २१६ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ८ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ जना कोरोना संक्रमण पुष्टि भएको छ।जसमध्ये काठमाडौंमा १६९, ललितपुरमा ३५ र भक्तपुरमा १२...
काठमाडौं उपत्यकामा २१६ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ८ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ जना कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा १६९, ललितपुरमा ३५ र भक्तपुरमा १२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

Hardik ivf

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार १६५ पुगेको छ।

आज देशभरिमा भने ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सक्रिय संक्रमितको संख्या भने ३ हजार १७७ पुगेको छ ।

प्रकाशित मिति: १७:२५ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्