Kathmandu Press

विश्वका ५६ कराेड ८६ लाख ९६ हजार ६ सय ७५ जनामा काेरोना, कुन देशमा कति?

बेइजिङ, साउन ७ : विश्वका ५६ कराेड ८६ लाखभन्दा बढी व्यक्तिमा काेरोना संक्रमण भएकाे छ।जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले आज प्रकाशन...
विश्वका ५६ कराेड ८६ लाख ९६ हजार ६ सय ७५ जनामा काेरोना, कुन देशमा कति?

बेइजिङ, साउन ७ : विश्वका ५६ कराेड ८६ लाखभन्दा बढी व्यक्तिमा काेरोना संक्रमण भएकाे छ।

जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले आज प्रकाशन गरेकाे विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार ६ सय ७५ पुगेको हाे।

साे विवरणअनुसार कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन यस्ताे छः

Hardik ivf

   १. अमेरिका-९०,३५८,९८८

   २. भारत-४३,८४७,०६५

   ३. फ्रान्स-३३,६२१,३१०

   ४. ब्राजिल-३३,५५५,५२६

   ५. जर्मनी-३०,२३९,१२२

   ६. बेलायत-२३,४२२,७११

   ७. इटाली-२०,५३९,०१६

   ८. दक्षिण कोरिया-१९,०७७,६५९

   ९. रूस १८,२४७,७७०

प्रकाशित मिति: १२:४२ बजे, शनिबार, साउन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्