Kathmandu Press

नेवि संघले जलायाे गभर्नर अधिकारीकाे पुत्ला

काठमाडाैं, साउन ५ : नेपाल विद्यार्थी संघ रत्नराज्य लक्ष्मी क्याम्पस ईकाइले गभर्नर महाप्रसाद अधिकारीकाे पुत्ला जलाएकाे छ।संघले बिहीबार साँझ गभर्नर अधिकारीको राजीनामा माग्दै...
नेवि संघले जलायाे गभर्नर अधिकारीकाे पुत्ला

काठमाडाैं, साउन ५ : नेपाल विद्यार्थी संघ रत्नराज्य लक्ष्मी क्याम्पस ईकाइले गभर्नर महाप्रसाद अधिकारीकाे पुत्ला जलाएकाे छ।

संघले बिहीबार साँझ गभर्नर अधिकारीको राजीनामा माग्दै पुत्ला जलाएको हाे। एमालेको अर्थ विभाग नाम भएका एम अधिकारी गभर्नर अधिकारी नै हुन् भन्ने चर्चा चलेसँगै कांग्रेस लगायत सत्ताधारी गठबन्धन दलका भातृ संगठनहरूले गभर्नरकाे राजीनामा माग्दै विराेध प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, साउन ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्