Kathmandu Press

सर्वोत्कृष्ठ गल्फर राईलाई ८ लाख नगद सहयोग 

काठमाडौं, साउन २ : नेपाल गल्फर एसोसियनले नेपालका नम्बर एक गल्फर शुक्र बहादुर राईलाई आर्थिक सहयोग प्रदान गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच...
सर्वोत्कृष्ठ गल्फर राईलाई ८ लाख नगद सहयोग 
Hardik ivf

काठमाडौं, साउन २ : नेपाल गल्फर एसोसियनले नेपालका नम्बर एक गल्फर शुक्र बहादुर राईलाई आर्थिक सहयोग प्रदान गरेको छ । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एसोसियनले शुक्रलाई ८ लाख नगद आर्थिक सहयोग प्रदान गरेको हो। गल्फ खेलसँग आबद्द व्यक्ति र संस्थाहरुबाट उठेको रकम शुक्रलाई प्रदान गरिएको हो।  

शुक्रले आगामी अगस्टमा भारतको व्यावसायिक गल्फ टुर पीजीटिआई च्याम्पियनसिप खेल्दै छन् । पीजीटिआई गल्फ अघि शुक्रले भारतको तरुन सर्देसाई गल्फ एकेडेमीमा प्रशिक्षण गर्ने छन् । जसका लागि उनलाई आर्थिक सहयोग गरिएको एसोसियनले जनाएको छ। 

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, साउन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्