Kathmandu Press

सुवेदी जापानका लागि राजदूत नियुक्त

काठमाडाैं, साउन १ : मन्त्रिपरिषद्को सिफारिसमा डा दुर्गाबहादुर सुवेदी जापानकाे राजदूतमा नियुक्त भएका छन। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१)...
सुवेदी जापानका लागि राजदूत नियुक्त

काठमाडाैं, साउन १ : मन्त्रिपरिषद्को सिफारिसमा डा दुर्गाबहादुर सुवेदी जापानकाे राजदूतमा नियुक्त भएका छन।
 राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम डा सुवेदीलाई आज जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन।

 

प्रकाशित मिति: २०:४० बजे, आइतबार, साउन १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्