Kathmandu Press

अत्तरियास्थित सबडिभिजन वन कार्यालय नजिकै पुरुषको शव फेला

कैलाली, असार ३२ : कैलालीको गोदावरी नगरपालिका–अत्तरियामा एक पुरुषको शव फेला परेको छ। बैतडीको सिगास गाउँपालिका–४ का पदमसिंह धामीको शव फेला परेका हो।उनको...
अत्तरियास्थित सबडिभिजन वन कार्यालय नजिकै पुरुषको शव फेला

कैलाली, असार ३२ : कैलालीको गोदावरी नगरपालिका–अत्तरियामा एक पुरुषको शव फेला परेको छ। बैतडीको सिगास गाउँपालिका–४ का पदमसिंह धामीको शव फेला परेका हो।

उनको शव अत्तरियास्थित सबडिभिजन वन कार्यालय नजिकै फेला परेको प्रहरीले जनाएको छ। अहिले शव घटनास्थलमै रहेको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

प्रकाशित मिति: १९:३६ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्