पाकिस्तानमा कोभिडका ७३७ नयाँ सङ्क्रमित, थप १० जनाको मृत्यु
इस्लामावाद, असार ३२ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोभिड-१९ सङ्क्रमण भएको पुष्टि भएको छ भने र १० जनाको मृत्यु भएको...
इस्लामावाद, असार ३२ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोभिड-१९ सङ्क्रमण भएको पुष्टि भएको छ भने र १० जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या बढेर १, ५४५, ६४७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ३०, ४३८ पुगेको छ।
शुक्रबार त्यहाँ २२, ४५१ जनमा परीक्षण गरिएको थियो र सङ्क्रमण दर ३.२८ प्रतिशत पाइएको छ।
प्रकाशित मिति: १९:२५ बजे, शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












