Kathmandu Press

उपसभामुखमा नेमकिपाले कसैलाई मत नदिने

काठमाडौं, असार ३१ : प्रतिनिधिसभाको उपसभामुख चयनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले कसैलाई मत नदिने भएको छ।प्रतिनिधिसभाको उपसभामुख चयनका लागि भइरहेको आजको...
उपसभामुखमा नेमकिपाले कसैलाई मत नदिने

काठमाडौं, असार ३१ : प्रतिनिधिसभाको उपसभामुख चयनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले कसैलाई मत नदिने भएको छ।

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि भइरहेको आजको दोस्रो बैठकमा बोल्दै नेमकिपाका एक मात्र सांसद प्रेम सुवालले उपसभामुखमा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने बताएका हुन्।

सुवालले संसद्‌ सञ्चालनसम्बन्धी केही सैद्धान्तिक विषय उठाउँदै कसैलाई मत निदिने बताएका हुन्।

प्रतिनिधिसभामा उपसभामुख चयन प्रक्रिया जारी छ। 

प्रकाशित मिति: १६:०८ बजे, शुक्रबार, असार ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्