Kathmandu Press

दक्षिण कोरियामा १२ हजार ६९३ नयाँ कोभिड सङ्क्रमित

दक्षिण कोरियामा १२ हजार ६९३ नयाँ कोभिड सङ्क्रमित

साेल, असार २७ : दक्षिण कोरियामा  विगत २४ घण्टामा १२ हजार ६९३ कोभिड-१९ बाट सङ्क्रमित फेला परेका छन्।

योसँगै कुल सङ्क्रमितको सङ्ख्या १८,५२४,५३८ पुगेको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन्।

Hardik ivf

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा ४ ले बढेर ७१ पुगेको छ ।

थप १८ जनाको मृत्यु  भएको पुष्टि भएको छ जसबाट कुल मृत्यु हुनेको सङ्ख्या २४,६६१ पुगेको छ। सङ्क्रमितको कुल मृत्यु दर भने ०.१३ प्रतिशत रहेको छ।

प्रकाशित मिति: १८:२० बजे, सोमबार, असार २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्