Kathmandu Press

पूर्वप्रधानमन्त्री भट्टराईको सालिक शिलान्यास

पूर्वप्रधानमन्त्री भट्टराईको सालिक शिलान्यास

काठमाडाैं, असार २७ : नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिक बन्ने भएको छ।

काठमाडाैंकाे गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा भट्टराईको शालिक बन्ने भएको हाे।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आज (साेमबार) आयोजित कार्यक्रममा सो सालिकको शिलान्यास गरे।

कार्यक्रममा मन्त्रालयका सचिव ई. मणिराम गेलाललगायतको उपस्थिति थियो।

प्रकाशित मिति: १३:३९ बजे, सोमबार, असार २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्