दार्चुला केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौं, असार २६ : सुदुरपश्चिमको दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज साँझ (आइतबार) ७ बजेर ४९ मिनेटमा...
काठमाडौं, असार २६ : सुदुरपश्चिमको दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज साँझ (आइतबार) ७ बजेर ४९ मिनेटमा दार्चुला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस गरिएको हो ।
उक्त भूकम्प ४.२ म्याग्नेच्यूडको रहेको छ ।
प्रकाशित मिति: २०:४५ बजे, आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
