जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, असार २६ : २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहीदभूमि गाउँपालिका ५ बस्ने ३१ वर्षीय सन्तोष राईलाई शनिबार प्रहरीले पक्राउ गरेको...
काठमाडौं, असार २६ : २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहीदभूमि गाउँपालिका ५ बस्ने ३१ वर्षीय सन्तोष राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
तेह्रथुम लालीगुराँस नगरपालिका– २ स्थित होटलमा राईले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई धनकुटा नगरपालिका ७ बाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:३० बजे, आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
