Kathmandu Press

मुख्यमन्त्री राउतद्वारा बकर इद पर्वको शुभकामना

धनुषा, असार २६ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको महान् चाड इद–उल–अज्हा (बकर इद) पर्वले मुलुकमा भाइचार, सुख र शान्ति अभिवृद्धि होस्...
मुख्यमन्त्री राउतद्वारा बकर इद पर्वको शुभकामना

धनुषा, असार २६ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको महान् चाड इद–उल–अज्हा (बकर इद) पर्वले मुलुकमा भाइचार, सुख र शान्ति अभिवृद्धिकाे गरेका छन्। 

उनले बकर इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मधेस प्रदेशसहित मुलुकमै भाइचार, सुख र शान्ति अभिवृद्धि होस् कामना गरेका हुन्। 

सो पर्वको अवसरमा प्रदेश, स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा शुभकामना दिँदै मुख्यमन्त्री राउतले बकर इद पर्वको अवसरमा प्रदेश सरकारले असार २६ गते वार्षिक ‘क्यालेण्डर’मै सुनिश्चित गरी बिदासमेत दिएको उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १०:२८ बजे, आइतबार, असार २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्