Kathmandu Press

संसारभरि कोरोना संक्रमितको संख्या ५५ करोड बढी, कुन देशमा कति?

बेइजिङ, असार २४ : यतिखेर विश्वभरिमा कोरोना संक्रमितको संख्या ५५ करोड ३२ लाख १७ हजार २९ जना रहेको छ।कोभिड–१९ सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित...
संसारभरि कोरोना संक्रमितको संख्या ५५ करोड बढी, कुन देशमा कति?

बेइजिङ, असार २४ : यतिखेर विश्वभरिमा कोरोना संक्रमितको संख्या ५५ करोड ३२ लाख १७ हजार २९ जना रहेको छ।

कोभिड–१९ सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित देशको पहिलो सूचीमा अमेरिका रहेको छ। बढी प्रभावितको दोस्रो र तेस्रो देशमा भारत र ब्राजिल रहेका छन्।

जुलाई ८ सम्म यी नौ देशको कोरोना सङ्क्रमित सङ्ख्या कतिकति छन्? जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले त्यसको अद्यावधिक विवरण तयार पारेको छ। जसअनुसार ः
  
   देश                 सङ्क्रमितको सङ्ख्या
   अमेरिका          ८,८३,७६,२६९
   भारत               ४,३५,६६,७३९
   ब्राजिल             ३,२७,५९, ७३०
   फ्रान्स               ३,२१,७७,४७२
   जर्मनी               २,८८,०८,६१४
   बेलायत             २,३०,८६,२८२
   इटाली               १,९१,५७,१७४
   दक्षिण कोरिया    १,८४,७१, १७२ 
   रूस                 १,८१८२, ५७८  

प्रकाशित मिति: १२:३८ बजे, शुक्रबार, असार २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्