Kathmandu Press

१० थान बेवारिसे भरुवा बन्दुक बरामद

रुकुम (पूर्व), असार २३ : जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। कार्यालय सूचना...
१० थान बेवारिसे भरुवा बन्दुक बरामद

रुकुम (पूर्व), असार २३ : जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। 

कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण खत्रीले  विभिन्न सूचनाका आधारमा बन्दुक नियन्त्रणमा लिएको बताए। 

प्रकाशित मिति: १२:१८ बजे, बिहीबार, असार २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्