Kathmandu Press

कोभिड–१९ सम्बन्धी विधेयकलाई छलफलका लागि पठाउन स्वीकृति

काठमाडौं, असार २० : राष्ट्रियसभाले 'कोभिड–१९ संकट व्यवस्थापन विधेयक, २०७८' लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रियसभाको आजको बैठकमा...
कोभिड–१९ सम्बन्धी विधेयकलाई छलफलका लागि पठाउन स्वीकृति

काठमाडौं, असार २० : राष्ट्रियसभाले 'कोभिड–१९ संकट व्यवस्थापन विधेयक, २०७८' लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको छ। 

राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले 'कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभाले सर्वसम्मतिले स्वीकृत गरिएको हो। 

प्रकाशित मिति: १५:५४ बजे, सोमबार, असार २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्