Kathmandu Press

विश्वभर ५४,८८,२५,९५५ जना काेराेना संक्रमित, कुन देशमा कति?

बेइजिङ, असार १९ :  हाल विश्वभरि काेराेना सङ्क्रमितकाे संख्या ५४ कराेड ८८ लाख २५ हजार ९ सय ५५ रहेकाे छ।जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर...
विश्वभर ५४,८८,२५,९५५ जना काेराेना संक्रमित, कुन देशमा कति?
Hardik ivf

बेइजिङ, असार १९ :  हाल विश्वभरि काेराेना सङ्क्रमितकाे संख्या ५४ कराेड ८८ लाख २५ हजार ९ सय ५५ रहेकाे छ।

जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एन्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिक प्रस्तुत गरेकाे छ। तीमध्ये  सङ्क्रमितकाे संख्या धेरै रहेका ९ वटा देशकाे विवरण यसप्रकार रहेकाे छ :

अमेरिका - ८७,८३८,६२३
भारत - ४३,५०२,४२९
ब्राजिल - ३२,४७१,८४७
फ्रान्स - ३१,४१०,३८३
जर्मनी - २८,३९२,६३०
बेलायत -  २२,९४१,३६०
इटाली - १८, ६९५,९५४
दक्षिण कोरिया - १८,३८९,६११
रुस -  १८,१६७,६०३

प्रकाशित मिति: १२:५२ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्