Kathmandu Press

अमेरिकामा ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

अमेरिकामा ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

वासिङ्टन, असार १९ : उत्तरपूर्वी वासिङ्टन डिसीमा शनिबार दिउँसो मिनेसोटा एभिन्युमा उत्तरतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुई वयस्कको मृत्यु भएको छ।

चालकले सडक नियम विपरीत रातो बत्ती बलिरहेको बेला ट्रक चलाउँदा साइकल यात्रुलाई ठक्कर दिंदा सो दुर्घटना भएको हो। घटनास्थलमै दुई वयस्कको मृत्यु भएको प्रहरीले जनाएको छ।

सो दुर्घटनाबारे अनुसन्धान जारी छ।

प्रकाशित मिति: १२:०४ बजे, आइतबार, असार १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्