Kathmandu Press

दोलखा केन्द्रविन्दु भएर भूकम्प

दोलखा, असार १८ : दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।दोलखाको हनुमाते भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर शनिबार अपराह्न ३ बजेर ३५ मिटेन जाँदा भूकम्प...
दोलखा केन्द्रविन्दु भएर भूकम्प

दोलखा, असार १८ : दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

दोलखाको हनुमाते भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर शनिबार अपराह्न ३ बजेर ३५ मिटेन जाँदा भूकम्प गएको हो।

भूकम्प ४.१ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

भूकम्पबाट केकति क्षति भयाे भन्ने जानकारी प्राप्त हुन बाँकी रहेकाे जनाइएकाे छ।

प्रकाशित मिति: १७:११ बजे, शनिबार, असार १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्