Kathmandu Press

बाघले आक्रमणबाट एक महिला घाइते

चितवन, असार १८ : बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्।पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय...
बाघले आक्रमणबाट एक महिला घाइते

चितवन, असार १८ : बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्।

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

उनको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति: १२:२९ बजे, शनिबार, असार १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्