Kathmandu Press

बहराइन र मेक्सिकोमा राजदूत नियुक्त

बहराइन र मेक्सिकोमा राजदूत नियुक्त
Hardik ivf

काठमाडौं, असार : राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा प्रा.श्रीधर खत्रीलाई मेक्सिको गैरआवासीय र तीर्थराज वाग्लेलाई बहराइनको आवासीय राजदूतमा नियुक्त गरेकी हुन्। खत्री संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत हुन्।

 

प्रकाशित मिति: १९:५१ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्