Kathmandu Press

राष्ट्रियसभाले पनि पारित गर्‍याे विनियोजन विधेयक

राष्ट्रियसभाले पनि पारित गर्‍याे विनियोजन विधेयक
Hardik ivf

काठमाडाैं, असार १३ : राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ।

प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो। प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो। 

विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा९एमाले० सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए। 

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्