Kathmandu Press

थप २९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार १२ : नेपालमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ७७ पिसिआर परिक्षणका क्रममा २१ जना र ६...
थप २९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार १२ : नेपालमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ७७ पिसिआर परिक्षणका क्रममा २१ जना र ६ सय ५३ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ८९ जना निको भएका छन्।

हाल नेपालमा १ सय ९२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:२८ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्