Kathmandu Press

नेपालटारमा एक महिला आफ्नै कोठामा मृत फेला

काठमाडौं, असार ११  : काठमाडौंको नेपालटारमा एक महिला आफ्नै कोठामा मृत फेला परेकी छन्। सुर्खेत घर भई नेपालटारस्थित एक घरमा भाडामा कोठा लिएर बसेकी दिलमाया...
नेपालटारमा एक महिला आफ्नै कोठामा मृत फेला

काठमाडौं, असार ११  : काठमाडौंको नेपालटारमा एक महिला आफ्नै कोठामा मृत फेला परेकी छन्। 

सुर्खेत घर भई नेपालटारस्थित एक घरमा भाडामा कोठा लिएर बसेकी दिलमाया विश्वकर्मा भन्ने महिला मृत फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

प्रहरीका अनुसार उनी आफू सुत्ने पलङमै सुतेको अवस्थामा मृत फेला परेकी हुन्। घटनाबारे आवश्यक अनुसन्धान थालएिको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १५:२८ बजे, शनिबार, असार ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्